Mrityuko Aayu by Rabindra Samir:
लघुकथाहरू एउटै सुत्रमा उनिदै उनिदै गएर मृत्युको आयु सुत्र उपन्यास बनेको छ, जसले उपन्यासको संरचनामा नयाँपनको खोजी गरेको छ। खाडी मुलुकहरुबाट बार्षिक सयौँको संख्यामा रातो बाकस नेपाल आउँछन् । यस्ता थुप्रै राता बाकसको प्रतिनिधित्त्व गर्न एउटा रातो बाकसको कथा नै मृत्युको आयु हो । स्वैरकाल्पनिक शैलीमा लेखिएको यो उपन्यास चोटिलो र मर्मस्पर्शी छ।
Mrityuko Aayu
₨ 300.00
Author | |
---|---|
Publisher | |
Language | |
Cover |
Keep supporting Sajha Kitab, Your reliable Book Partner
SKU: FB1635
Categories: Body, Mind & Spirit, General
Description
Reviews (0)
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet.