Bhramar by Rup Narayan Singh:
नेपाली उपन्यास-लेखनपरम्पराको आरम्भकालमा लेखिएको उपन्यास ‘भ्रमर’ कथाशिल्प र भाषाका कारण निकै प्रसिद्ध छ। अनेक विशिष्टताकै कारण यो उपन्यास भारत र नेपालका विश्वविद्यालयको पाठ्यक्रममा समेत समावेश छ।
उपन्यासमा शताब्दीअघिको नेपालीभाषी दार्जिलिङको समाजको अवस्था र चरित्र प्रतिबिम्बन छ। टुटाउन नसकेको नेपालीहरुसंगको सम्बन्ध र प्रवासिनुपर्दाको पीडा छ।
समालोचक सूर्यविक्रम ज्ञवालीका शब्दमा ‘रूपनारायण सिंहको शैली चित्ताकर्ष र पाठकको मनमा प्रभाव पार्ने खालको छ।
Reviews
There are no reviews yet.